आज बुद्ध जयन्ती । हुन त यो दिन संसारले नेपाल चिन्ने थोरै कुरा मध्य एक हुनुपर्ने हो । दुर्भाग्यवश प्रचार प्रसार र राष्ट्रको उदासीनताका कारण यूट्यूबका अधिकांश भिडियो, हलिवुडका केही सिनेमा र बुद्ध धर्मसंग सम्वन्धित वेवसाइटमा समेत बुद्धको जन्मस्थल भारत भनिएको छ ।बुद्ध भारतको, सगरमाथा चीनको अनि बहादुर भनेर चिनिने गोर्खालीहरु समेत भारतीयकरण हुंदैछ – गोर्खाल्याण्डको नाममा । यसरी इतिहास नै हडप्ने कोशिश हुँदा पनि नेपाल सरकारले चुइँक्क बिरोध जनाएको छैन । हुन पनि कमिशन नआउने ठाउँमा किन बोल्थ्यो र सरकार ।
0 Comments
|
sunil karki
Just an average blogger who writes about anything. Archives
August 2020
Categories |