देशको छविमा अहिले अर्को एउटा दाग लागेको छ। आङनै सिरिङ्ग हुने यो घटनाले संसारसामु हामीलाई फेरि एकपल्ट लज्जित तुल्याएको छ । सन्दर्भ – रुकुम घटना हिमालखबरका प्रविर ददेलले आफ्नो रिपोर्टको शुरुमै यो घटनालाई जातीय दुरीको कारण भनेर किटेका छन । प्रविर मात्र हैन, धेरे पत्रकार, रिपोर्टर र सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत दलित हुनुकै कारण यो विभत्स घटना घटेको ठोकुवा गरेका छन् । कतिपयले यो घटनालाई जातीय रंग नदिन आग्रह गरेपनि नेतादेखि विदेशी कुटनीतिज्ञले सम्म आ-आफ्नै वक्तव्यबाजी गरेर जातीय विभेदलाई नै यो घटनाको मूल कारक मानेका छन् ।
0 Comments
|
sunil karki
Just an average blogger who writes about anything. Archives
August 2020
Categories |